10 Days AI Class + AI Mastery Training
Hosted by Digital Solution Pvt. Ltd.
When
Thu, Aug 27, 2026 · 7:00 PM – 10:00 PM
Where
Online event — the joining link is shared with registered attendees
Price
From Rs. 3,000Pay online with Khalti or by QR
About this event
AI सिक्ने मात्र होइन — काममा प्रयोग गर्ने र अवसरमा बदल्ने।
Working Professionals, Entrepreneurs, Freelancers र Content Creators का लागि १० दिने Practical Live AI Training — पूरै नेपालीमा। Theory मात्र होइन: Live Demonstration, Real Examples र Practical Assignments मार्फत AI लाई वास्तविक काममा प्रयोग गर्न सिक्नुहोस्।
Format
- 10 वटा Live Zoom Classes (~90 मिनेट प्रत्येक)
- साँझ ७:०० बजे (Nepal Time)
- नेपाली + English Terms
- Practical Assignments + Certificate
के-के सिक्नुहुन्छ
- AI Foundation + Prompt Engineering — AI कसरी काम गर्छ र १०x राम्रो Result आउने Prompt कसरी लेख्ने
- ChatGPT, Claude, Gemini र Perplexity — सबैभन्दा ठूला AI Tools को Mastery
- काम र Business का लागि AI — लेखन, Research, Planning, Email, Documents
- AI बाट App र Website — Coding बिना चल्ने App र Website बनाउनुहोस्
- AI Images, Voice र Video — Content र Marketing का लागि
- Income Opportunities — AI Skill लाई Freelancing, Content र Business मा बदल्नुहोस्
Trainer: Rabin Paudel
Digital Solution Nepal का Founder। ५००+ विद्यार्थी प्रशिक्षित र ४००K+ को Community। जे सिकाउँछु, त्यो म आफैं दैनिक प्रयोग गर्छु।
Note: यो Training ले निश्चित Income, Job वा Business Success को Guarantee गर्दैन — Result तपाईंको Practice, Consistency र Execution मा निर्भर हुनेछ।